९ आश्विन २०७६, बिहीबार

धर्म

गढीमाईमा हुने पशुबलि रोक्ने फैसलाको स्वागत

वीरगञ्ज – बारा जिल्लाको गढीमाई नगरपालिका–११ मा रहेको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा हुने बलिप्रथालाई रोक्न सर्वोच्च अदालतले आदेशलाई स्वागत गरिएको छ । त्यहाँ हुने रक्तपातलाई रोक्न जनस्तरमा चेतना फैलाउनुपर्ने विहिबार यहाँ आयोजित अन्तरक्रियामा वक्ताले बताए । करीब २६५ वर्षको लामो इतिहास बोकेको धार्मिक शक्तिपीठ गढीमाई मन्दिरमा हुने पशुबलि जस्ता कुसंस्कारलाई रोकी अर्को विकल्प खोज्नुपर्नेमा वक्ताहरुले जोड दिए । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयद्वारा आज वीरगञ्जमा आयोजित गढीमाई मेलामा बलि दिने प्रथालाई निरुत्साहित गर्नेबारे आयोजित अन्तरक्रियामा वक्ताहरुले पूरातनरूपमा चलिआएको यो प्रथालाई रोकी पशुबलिको ठाउँमा अन्य विकल्प अपनाउन सबैसँग आग्रह गरेका छन् । वक्ताहरुले विश्वमा सबैभन्दा बढी पशुबलि गढीमाई मन्दिरमा दिने परम्पराका कारण विश्वमाझ नेपालको छविमा नकारात्मक प्रभाव पर्दै गएकाले त्यसलाई विस्तारै परिर्वतन गरी सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । प्रत्येक थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ९ आश्विन २०७६, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार