१९ आश्विन २०७७, सोमबार

तातोपानी नाका

८० दिनदेखि अवरुद्ध तातोपानी नाका आजबाट संचालनमा

काठमाडौं । सोमबारदेखि तातोपानी नाका पुनः संचालनमा आएको छ । यो सँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । नेपाली र चिनियाँ अधिकारीहरुबीच गत १३ असोजमा भएको सहमतिअनुसार आजबाट नाका संचालन भएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको हो । आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ । ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौं पठाइनेछ । यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ आश्विन २०७७, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार