१७ आश्विन २०७७, शनिबार

डोनाल्ड ट्रम्प

यो अस्पताल, जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाविरुद्ध लडिरहेका छन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएसँगै अस्पताल भर्ना भएका छन् । उनी वाल्टेर रीड नेसनल मेडिकल सेन्टरमा भर्ना भएको त्यहाँस्थित समाचार एजेन्सीहरुले जानकारी दिएका छन । शुक्रबार साँझ भर्ना भएका ट्रम्प त्यहीबाट आफ्नो कार्यभार पनि सम्हाल्नेछन् । अमेरिकी राष्ट्रपति कार्यालय वाइट हाउसका अनुसार उनी वाल्टेर रीड नेसनल मेडिकल सेन्टरबाटै कार्यभार सम्हाल्ने बताइएको छ । शुक्रबार दिउँसो कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लगिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षणसमेत देखिन थालेको छ । अहिले उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको सीएनएनले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो । राष्ट्रपति ट्रम्पले सामान्य तरिकामा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ आश्विन २०७७, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार