४ आश्विन २०७६, शनिबार

कौन बनेगा करोडपति

‘कौन बनेगा करोडपति’मा सजिलो प्रश्नको जवाफ दिन नसकेपछि ट्रोल हुँदै सोनाक्षी

एजेन्सी । चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपतिको सजिलो प्रश्नको जवाफ दिन नसकेपछि सोनाक्षी सिन्हा सामाजिक सञ्जालमा ट्रोल हुँदै आएका छन् । चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औँ संस्करणको २५ औँ एपिसोडमा राजस्थानकी उदमी रुमा देवी ‘कर्मवीर प्रतिभागीको’ रुपमा कार्यक्रमा हिस्सा लिइरहेकी थिइन् । सोनाक्षी पनि विशेष अतिथिको प्यालनमा थिइन् र रुमा देवीलाई साथ दिइरहेकी थिइन् । यसबीचमा उक्त प्रश्न आयो जसको जवाफ सोनाक्षी दिनसकिनन् र लाइफलाइनको प्रयोग गर्न पर्यो । प्रश्न थियो – रामायणका अनुसार हनुमान कसको लागि सञ्जिवनी बुटी लिएर आएका थिए ? जवाफको विकल्पमा थियो – सुग्रीव, लक्ष्मण, सीता र राम । सोनाक्षीलाई यसको उत्तर थाहा थिएन । उनले एक्सपर्टको लाइफलाइन प्रयोग गरिन् र सही जवाफ ‘लक्ष्मण’ बताइन् । यस्ता रहेका छन् ट्वीटरमा ट्रोल थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ४ आश्विन २०७६, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार