२२ कार्तिक २०७७, शनिबार

केपी शर्मा ओली

नेकपा विवादकाबीच प्रधानमन्त्रीको अन्तर्वार्ता : धुम्बाराहीको बैठक अनुचित !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ एक्कासी टेलिभिजन अन्तर्वातामा देखा परे । प्रधानमन्त्री ओलीले बोलेको भनाईहरुले यतिबेला सामाजिक सञ्जालका भित्ताहरु भरिन थालेका छन् । प्रधानमन्त्री ओलीले देखाएको एकलौटी शैलीका कारण पार्टी र सरकार धरापमा गएको महसुस गर्दै बहुमत सचिवालय सदस्यहरुले अनौपचारिक भेलासम्म हुँदा प्रधानमन्त्री ओली मौनजस्तै देखिएका थिए । १९ कार्तिकमा त्रिवि शिक्षण अस्पताल परिसरमा निर्मित एक भवनको उद्घाटन गर्दै ओलीले आफूले राजीनामा गरेर देशलाई वर्वादीतर्फ जान नदिने उल्लेख गरेका थिए । जनचासोमा रहेका धेरै प्रश्नहरुकोे लामो अन्तर्वार्तामा उनले पार्टीभित्र भएका गुटगत भेलादेखि नेतृत्व हस्तान्तरणसम्मका विषय उजागार गरे । अझ, लामो समयदेखि अनुत्तरित भएर नेतृत्वको तमासा हेरिरहेका नेकपाका नेता कार्यकर्तालाई अर्को एक बहसको बाटो खोलिदिएका छन् । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ कार्तिक २०७७, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार