२८ मंसिर २०७६, शनिबार

ए डिभिजन लिग

ए डिभिजन लिगमा मछिन्द्र क्लबको विजयी शुरुवात

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले विजयी शुरुवात गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनसहित स्टार खेलाडी भित्र्याएको मछिन्द्रले लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको हो । उद्घाटन खेल दशरथ रंगशालामा हुने भनिएपनि मैदान हिलो भएको लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो । खेलमा मछिन्द्रका लागि विशाल राई र दिपक राईले गोल गरे । स्टार खेलाडीहरुले भरिएको मछिन्द्रले पहिलो गोलका लागि आधा घण्टा कुर्नुपर्याे । १९औं मिनेटमा रन्जित धिमालले प्रहार गरेको फ्रिकिक पोष्टमा लागेर फर्किएको थियो । तर २६ औं मिनेटमा पाएको फ्रिकिकमा गोल गर्न सफल भयो । अर्काे पटक फ्रिकिकमा भने मछिन्द्रले अवसर गुमाएन । विशाल राईको फि्र किक बल ब्रिगेडका गोलकिपर विशाल सुनारको हात थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २८ मंसिर २०७६, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार