६ आश्विन २०७६, सोमबार

उडान

श्री एयरको जहाजमा ५० प्रतिशत छुट, ८५ वर्ष कटेकालाई ५००मा हवाई यात्रा

काठमाडौं । श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुट योजना लागु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा प्रस्तुत वार्षिक कार्ययोजना अनुसार ७५ वर्ष भन्दा माथिका नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो । श्रीले असोज १२ गते घटस्थापनाका दिनदेखि लागु हुने गरि घोषण गरेका हुन् । त्यसैगरी श्रीले ८५ वर्षमाथि नागरिकका लागि जुनसुकै रुटमा पनि केबल ५०० रुपैयाँमै हवाई यात्रा गराउने भएको छ । यसअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले ७० वर्ष भन्दामाथिका नागरिकका लागि हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गरेको थियो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ आश्विन २०७६, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार