१३ आश्विन २०७६, सोमबार

इमरान खान

इमरान खानको जवाफ, ‘भारतको हरेक कुरा झुटो’

संयुक्त राष्ट्र महासभामा ‘राइट टु रिप्लाई’ अन्तर्गत भारतको जवाफमा पाकिस्तानले पनि आफ्नो जवाफ दिएको छ जसमा भारतले ‘कश्मीर मुद्दाबाट ध्यान भट्काउने कोसिस गरिरहेको’ आरोप लगाइएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र महासभामा दिएको भाषणमाथि भारतले पनि ‘राइट टु रिप्लाई’ अन्तर्गत जवाफ दिँदै इमरानले भनेको ‘हरेक कुरा झुटो’ बताएको छ । पाकिस्तानका प्रतिनिधि जुल्करनैन चीनाले आइतबार आफ्नो देशको तर्फबाट जवाफ दिँदै प्रधानमन्त्री इमरान खानले संसार सामू ‘भारतको वास्तविक क्रुर अनुहार उजागर गरेको’ बताए । कश्मीरबारे किन कुरा गरिएन ? उनले आरोप लगाउँदै भने, ‘भारतीय प्रतिनिधिले जानीजानी कश्मीरको लकडाउन बारे कुरा गरेनन् । न नै उनीहरुले निर्दोष कश्मीरिहरुको समस्याबारे कुरा गरे जो पछिल्लो ५३ दिनदेखि खानपिन र अत्यावश्यक सामानको आपूर्तिको अभावमा बाँच्न बाध्य छन् ।’ उनले प्रश्न गरे, ‘म भारतीय थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १३ आश्विन २०७६, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार