१२ आश्विन २०७६, आईतवार

इन्टरनेट

ह्याकरले ह्याक ग¥यो नागरिक रेडियो र युट्युव च्यानल

काठमाडौं । ह्याकरहरुले नागरिक मिडिया निशाना बनाएपछि उक्त नेटवर्कको रेडियो र युट्युव च्यानल ह्याक गरेको छ । शुक्रबारदेखि रेडियो नागरिक र युट्युव च्यानल ह्याक भएको नागरिक मिडिया नेटवर्कले जनाएको हो । ह्याकरहरुले रेडियो र युट्युव च्यानल ह्याक गरेर २ वटा च्यानलमा विभिन्न भिडियो समेत अपलोड गरेका छन् । नागरिक नेटवर्कले आफ्ना दर्शकलाई युट्युव च्यानलमा आउने भिडियोहरु आधिकारिक नभएको समेत प्रस्ट पारेको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ आश्विन २०७६, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार