२ असार २०७७, मंगलवार

आईपीएल

आईपीएलको १३औं सिजनको आयोजना सेप्टेम्बरको अन्तिम साताबाट

एजेन्सी । आईपीएलको १३औं सिजनको आयोजना सेप्टेम्बरको अन्तिम साताबाट हुन सक्ने बताइएको छ । कोरोना भाइरस महामारीका कारण स्थगित भएको आईपीएल २६ सेप्टेम्बरदेखि ८ नोभेम्बरबीच आयोजना हुन सक्ने जनाइएको छ । रिपोर्टका अनुसार आईपीएलको आयोजनामा बीसीसीआई जुटेको र यसको योजना सेप्टेम्बर अन्तिम सातादेखि नोभेम्बरको पहिलो साताभित्र हुन सक्ने सम्भावित योजना बनिरहेको खबर छ । अस्ट्रेलियामा आयोजना हुने टी–ट्वान्टी विश्वकपका कारण आईपीएलको तालिकामा परिवर्तन हुन सक्ने बताइएको छ । मुम्बई मिररको रिपोर्टअनुसार अहिलेसम्म आईपीएलका लागि भेन्युको विषयमा कुनै ठोस निर्णय नलिएको उल्लेख गरेको छ । तर, सेप्टेम्बरमा आईपीएलको आयोजना भए दक्षिणको कुनै पनि सहरमा प्रतियोगिता सञ्चालन हुन सक्नेछ । किनभने उक्त समय मनसुनको खतरा हुने छैन । बेंगलोर र चेन्नईजस्ता सहरमा उक्त समय मनसुनले खासै प्रभाव पार्दैन । कोरोनाको संक्रमण कम थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २ असार २०७७, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार