८ माघ २०७६, बुधबार

अभाव

बझाङको साइपाल गाउँपालिकामा सकियो खाद्यान्न

बझाङ । विकट साइपाल गाउँपालिकामा लगातारको हिमपातले खाद्यान्न अभाव भएको छ । खाद्य संस्थानले गत वर्षदेखि नपठाएको र स्थानीयको घरमा सञ्चित खाद्यान्न सकिएपछि अभाव भएको हो । यहाँ बाक्लो हिउँ जमेर बाटाघाटा बन्द छन् । गाउँहरूबीचको सम्पर्कसमेत विच्छेद भएको छ । एकबाट अर्को गाउँ जाने बाटो पर्ने डाँडामा चार फिटसम्म हिउँ जमेकाले आवतजावत बन्द भएको स्थानीयले बताएका छन् । साइपालमा सबैभन्दा धेरै जनसंख्या रहेको धलौन गाउँबाट गाउँपालिकाको केन्द्र रहेको काँडा जाने बाटोमा पर्ने रस्यालेकमा सात फिट हिउँ जमेको छ । यो बाटो भएर उत्तरतिरका काँडा, धुली, न्युना, बलौडी र काया गाउँका स्थानीयले बन्दोबस्ती तथा दैनिक उपभोग्य सामग्रीहरू लैजान पाएका छैनन् । ‘सबै घरमा भएको खानेकुरा सकिएको छ । गाउँका पसलहरूमा पनि रित्ता छन् । हिउँले अन्तबाट ढुवानी गर्न सकिने अवस्था छैन,’ काँडा माविका शिक्षक बमबहादुर बोहराले भने, ‘अझै हिउँ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ माघ २०७६, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार