दक्षिण कोरियाकी प्रसिद्ध के–पप गायिका सुल्ली मृ’तावस्थामा फेला

बीबीसी । दक्षिण कोरियाकी प्रसिद्ध के–पप गायिका सुल्ली एउटा घरमा मृ’तावस्थामा फेला परेकी छन्। उनले देहत्याग गरेको हुन सक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले बीबीसीलाई बताएअनुसार उनका प्रबन्धकले सुल्लीलाई राजधानी सोलनजिकै रहेको उनको घरमा मृ’तावस्थामा भेटेका थिए। पच्चीस वर्षीया सुल्लीका सन् २०१५ सम्म इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर थिए। तर  [...]

सामाजिक संजालवाट साभार