चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच ६ बुँदे समझदारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का  [...]

सामाजिक संजालवाट साभार