सय दिने प्रगति विवरण प्रस्तुत गर्दै भारतका १७ केन्द्रीय मन्त्री

नयाँ दिल्ली । भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जनताका माझमा गएर केन्द्रीय १७ मन्त्रीले प्रगति विवरण प्रस्तुत गर्ने भएका हुन् । उनीहरुले छोटो समयमा गरेका ऐतिहासिक काम र निर्णयहरुलाई पुरस्कृत पनि गरिने अधिकारीहरुले जनाएका छन् । यही  [...]

सामाजिक संजालवाट साभार