चर्चित ‍हास्य कलाकार वेणु माधवको निधन

एजेन्सी । चर्चित तेलुगु ‍हास्य कलाकार वेणु माधवको निधन भएको छ । माधवको ३९ वर्षको उमेरमा निधन भएको हो। कलेजो र मृगौलाको रोगबाट पीडित माधवको उपचार क्रममा निधन भएको हो । अवस्था गम्भीर बन्दै गएपछि हैदराबादस्थित अस्पतालमा मंगलबार माधवलाई अस्पतालमा भर्ना गरिएको थियो। वेणु माधवको जन्म आन्ध्र प्रदेशको नलगोन्डा जिल्लास्थित कोडाडमा भएको थियो। पछिल्लो समय तेलंगानाको सुर्यपेट  [...]

सामाजिक संजालवाट साभार