‘निन्द्रामा देखिने सपना होइन, सपना त ति हुन् जसले तपाईलाई निदाउन नै दिदैन’

वैज्ञानिक डा. एपीजे अब्दुल कलाम । एक समयमा भारतका राष्ट्रपति पनि बने । उनको भौतिक शरीर त अहिले छैन तर उनका महान विचार भने अजम्बरी बनेर बसेका छन् । उनलाई प्रेरणादायी व्यक्तिका रुपमासमेत लिइन्छ । यहाँ हामीले उनै कलामका केही प्रेरणादायी भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंको जीवनमा पनि उपयोगी बन्न सक्छ । – पहिलो पटक भएको जीतमा नै विश्राम नखोज, जब तिमी दोश्रोमा विजय प्राप्त गर्न  [...]

सामाजिक संजालवाट साभार