रगत चाहियो कि व्यारेकमा फोन

डोटी । जिल्लामा वर्षौंदेखि ब्लड बैंक सञ्चालन गर्न नसकेको जिल्ला अस्पताल डोटीले रगत चाहियो कि नेपाली सेनाका व्यारेकमा फोन लगाउने गरेको छ । जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएको करीब पाँच वर्ष बित्न लाग्दासमेत उक्त बैंक सञ्चालनमा आउन सकेको छैन । ब्लड बैंक सञ्चालन गर्न नसक्दा अस्पतालले रगतका लागि नेपाली सेनालाई गुहार्ने गरेको हो । अस्पतालमा शल्यक्रिया गर्नुपर्नेलगायत  [...]

सामाजिक संजालवाट साभार