विप्लव युवा सङ्गठनका अध्यक्ष पक्राउ

जाजरकोट । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । उनलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो । अशान्ति फैलाउने तथा चन्दा उठाउने आरोपमा पक्राउ गरेका हुन्  [...]

सामाजिक संजालवाट साभार