सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री : नेता गौतम

प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले एकताका क्रममा भएको सहमतिअनुसार नै नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् । प्युठानमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन् । यदि यसो नभए एकता प्रक्रिया नै बिथोल्न  [...]

सामाजिक संजालवाट साभार