गोरखाबाट ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद

काठमाडौं। गोरखाबाट अवैध १६ किलो सुन प्रहरीले  बरामद गरेको छ ।  गोरखाको प्रहरीले ओढारमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको हो । गोरखाको धार्चे गाउँपालिका ३ को खोर्लाबेशी बजारभन्दा एक किमीमथिको रहेको पहरोको ओडारमा लुकाइराखेको अवस्थामा प्रहरी बिहिबार विाहान बरामद गरेका हुन् । प्रहरीले चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङलाई पक्राउ गरेपछि उनले सो  [...]

सामाजिक संजालवाट साभार