वर्तमान सरकारले सुशासन दिन सकेन : सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १ ले शनिबार यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले सम्बृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताएका हुन् । ‘सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ’, उनले भने । पूर्व  [...]

सामाजिक संजालवाट साभार