१० मंसिर २०७७, बुधबार

३ नं. प्रदेश

काभ्रे महाभारतमा ग्रामोन्नतीको नवनिर्मित १२ कोठे विद्यालय भवन हस्तान्तरण

काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक पूर्वाधारको जगमा टेकेर शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लामा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे विद्यालय भवन मङ्गलबार उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उहाँले भौतिक संरचनाको संरक्षण र सम्वद्र्धन गर्ने जिम्मा गाउँपालिकाको भएका बताउनुभयो । शिक्षालाई गुणस्तरयुक्त बनाउन प्राप्त सूचना प्रविधिको सुविधालाई अवलम्बन गरेर अगाडि बढ्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । सो क्रममा उहाँले स्थानीय बासिन्दाको सक्रिय सहभागितामा निजी आवास पुनःनिर्माणको काम भइरहेकाले अब त्यसलाई सम्पन्न गर्न लाभग्राहीलाई आग्रह गर्नुभयो । लाभग्राहीले नयाँ घर पनि बनाउने र पुराना घर पनि जस्ताको त्यस्तै राख्ने गरेको कारण त्यसबाट भोलिको दिनमा हुनसक्ने जोखिमलाई ध्यान दिँदै तत्काल त्यस्ता पुराना घर भत्काउन उहाँले आग्रह गर्नुभयो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १० मंसिर २०७७, बुधबार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार