प्रचण्डले फेरि भने, ‘सहमति जे भए पनि केपीजीले ५ वर्ष सरकार चलाउन सक्नुहुन्छ’

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जे सहमति भएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष नै सरकार चलाउन सक्ने बताएका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए । “हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै  [...]

सामाजिक संजालवाट साभार