भाइले गोली चलाउँदा घाइते भएका दाजुको मृत्यु

वीरगञ्ज । घरायसी विवादमा भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेषलाई ३८ वर्षीय कान्छा भाइ शेख सेराजुद्धिन पेस्तोलले हानेको थियो । घाइते शेषलाई वीरगञ्जमा उपचार सम्भव नहुने भएपछि काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो । भाइ सेराजुद्धिनलाई पेस्तोल र गोलीसहित  [...]

सामाजिक संजालवाट साभार