कांग्रेस सभापति देउवा भन्छन्, ‘अब कम्युनिष्ट शासन फाल्नैपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अब कम्युनिष्ट शासन फाल्नैपर्ने बताएका छन् । कांग्रेसको कर्णाली प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गर्दै सभापति देउवाले अब कम्युनिष्ट शासन जसरी पनि फाल्नैपर्ने बताएका हुन् । उनले कम्युनिष्टलाई सिध्याउने चेतावनी समेत दिए । दुई तिहाईको कम्युनिष्ट सरकारका कारण मुलुक खतराको  [...]

सामाजिक संजालवाट साभार