शनि विश्वकर्माद्वारा लोकस्टार विजेता बनाउन सहयोग र साथ दिने सबैमा धन्यवाद प्रकट

काठमाडौं । नेपालको पहिलो मौलिक सिङगिङ रियालिटी शो आई.एम.ई. नेपाल लोकस्टारका विजेता शनि विश्वकर्माले आफूलाई विजयी बनाउन साथ र सहयोग पुर््याउने भोटर्स, शुभचिन्तक तथा आफन्तहरुलाई धन्यवाद दिएका छन्् । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘शनि विश्वकर्मा जिताउँ संयुक्त मूल आयोजक समिति’ ले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै विजेता विश्वकर्माले आफूलाई विजयी बनाउन आ–आफ््नो  [...]

सामाजिक संजालवाट साभार