२६ आश्विन २०७७, सोमबार

नृत्य

इनाशमा विजयी हासिल गरेका आफ्ना सदस्यहरुलाई नृत्य निर्देशक संघ नेपालद्धारा सम्मान

काठमाण्डौ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनाश)द्धारा आयोजित अन्तराष्ट्रिय अनलाईन नृत्य तथा गायन प्रतियोगिताबाट नृत्य विधामा प्रथम स्थान हासिल गर्न सफल पुर्ण बहादुर स्याङतान, दृतिय स्थान हासिल गर्न सफल शेखर घर्ति र तृतिय स्थान हासिल गर्न सफल रबिता मगर (संस्थाका आफ्न सदस्य) लाई नृत्य निर्देशक संघ नेपाल, काठमाडौंले सम्मान गरेको छ । अनलाइन नृत्य प्रतियोगीताबाट प्रथम स्थान हासिल गर्न सफल भएकाले ५१ हजार सहित प्रमाण पत्र र ट्रफि, दृतियले २५ हजार नगद प्रमाण पत्र र ट्रफि, तृतियले १५ हजार नगद प्रमाण पत्र र ट्रफि पाउनेछन । बुद्ध लामा तितिङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ , विशेष अतिथि केन्द्रीय महा- सचिव निरिपध्वज खत्रि, केन्द्रीय सह-कोषाध्यक्ष केशव कोईराला, गायक तथा संगीतकार सुसन थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ आश्विन २०७७, सोमबार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार