१७ कार्तिक २०७७, सोमबार

सम्पादकीय

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ । तर, महामारीले तीव्र रुप लिइरहेको बेला सरकारले भने जनताको आधारभूत उपचारबाट हात मात्रै उठाएन, विभिन्न अस्पतालले उपचार शुल्क समेत सार्वजनिक गरिरहेको छ । त्यसो त, अहिले कतिपय कोभिड अस्पतालमा शय्या खाली छ तर पैसा र पहुँच नहुने बिरामी भर्ना हुन नपाएर सडकमै प्राण त्याग्न विवश छन् । अस्पतालले सार्वजनिक गरेको शुल्क तिर्न नसक्नेहरु प्राण मात्रै त्यागेका छैनन्, पीसीआर परीक्षण गर्न नसक्ने नागरिकहरुलाई समेत यसले जोखिममा पारेको छ । त्यसो त, अहिले पदमा हुनेहरूको घरघरमा गएर स्वाब संकलन र तत्काल परीक्षण परिणाम प्राप्त हुन्छ । सरकार निदाएको भए सायद यति कोलाहल हुँदा बिउँझिने थियो । तर, महामारीका सन्दर्भमा सुरुदेखि नै निदाएको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार