२१ बैशाखमा ‘केःसाङला’को च्यारिटी शो

काठमाडौं । लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’ आउँदो २३ बैशाखमा काठमाडौंमा विशेष च्यारिटी हुने भएको छ । शनिबार राजधानीमा एक समाहरोबीच फिल्मको एक गीत र ट्रेलर सार्वजनिक गर्दै सो जानकारी गराइएको हो । यसअघि यो फिल्म हङकङमा च्यारिटी शो गरिसकिएको छ । कार्यक्रममा कलम पोखरीस्थित बिग मूमिजमा ‘केःसाङला’को विशेष च्यारिटी शो गरिने जनाउँदै उक्त शोबाट उठेको रकममध्ये  [...]

सामाजिक संजालवाट साभार