नेपालले ठूलो चुनौती सामना गर्दै

नेपालले टस जितेर ब्याटिङको निम्तो दिएको जिम्बावेलाई पहिलो इनिङ्स सकिँदा १६० रनमा रोक्दै अब नेपालले ठूलो चुनौती सामना गर्दैछ । इन्डियन एसोसिएसन मैदानमा भैरहेको नेपाल र जिम्बावेबीचको टि-२० त्रिकोणात्मक सिरिजमा नेपालले १६१ रनको विजयी लक्ष्य प्राप्त गरेको छ ।जिम्बावेले ६ विकेट गुमाएर १६० रन बनाएको हो । कप्तान विलियम्सनको विस्फोटक अर्धशतकले नेपालले ठूले लक्ष्य पाएको हो  [...]

सामाजिक संजालवाट साभार