‘३ नम्बर प्रदेशको राजधानीका लागि काभ्रे नै उपयुक्त’

-केमा व्यस्त हुनुहुन्छ ? भेटघाट अन्य व्यक्तिगत कामहरुमा व्यस्त छु । त्यसबाहेक ३ नम्बर प्रदेशको नाम र राजधानीका सन्दर्भका साथीभाई तथा सम्बन्धित निकाय अनि बुद्धिजीवीहरुसँग छलफलमा छु । -तपाईले कुरा निकालिहाल्नुभयो, ३ नम्बर प्रदेशको नामकरण र राजधानीबारे के हुँदैछ ? यस विषयमा खासगरी ३ नम्बर प्रदेश संसदमा कुरा हुँदैछ । प्रदेशले नियम अनुसार आफ्नो काम कारबाही अगाडि बढाइरहेको  [...]

सामाजिक संजालवाट साभार