काँचो प्याज खाँदा यस्तो रोगसम्म निको हुन्छ

१  यसमा एमिनो एसिड हुने भएकाले सबै खराब कोलेस्ट्रोल कम गरि राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।   २  प्याज खानाले हाई ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै ब्लडप्रेसरलाई सामान्य अवस्थामा ल्याउँछ ।   ३  यसले शरीरमा इन्सुलिन पैदा गरि डाइबेटिजका रोगीलाई लाभदायी हुन्छ ।   ४  काँचो प्याजमा फाइबर धेरै हुने भएकाले पेटमा टाँसिएको खराब चिजलाई बाहिर निकाल्न सहयोग गर्दछ  [...]

सामाजिक संजालवाट साभार