८ मंसिर २०७७, सोमबार

Breaking News With Image

किन व्यवस्थित हुन सकेन वैज्ञानिक वन ?

हामी विद्यालय पढ्दा ‘हरियो वन नेपालको धन’ पढ्नु पर्दथ्यो, त्यसमा हामीलाई वनको हेरचाह गर्नुपर्ने र त्यसको महत्वको विषयमा पनि पढाई हुन्थ्यो । हाम्रो वरीपरी वन पनि थियो र त्यसको हेरचाह समुदाय र वन कार्यालयले मिलेर गरेका हुन्थे । तर अहिले म शिक्षक हुँ तर कहींकतै हरियो वन भन्ने पढाउन परेको छैन् । किन ? अहिले नेपालमा वैज्ञानिक वनको नारा बहुत चर्किएको छ जति वैज्ञानिक वनका कुराहरु आउँछन् त्यति विवादित पनि बनिरहेको छ । नेपालमा वैज्ञानिक वन भनेर २०६८ सालदेखि सुरु भएको भए तापनि वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ आएपछि मात्र यसको कार्यान्वयन गर्न सुरु गरिएको हो । विदेशबाट आयात हुने काठलाई रोक्ने र नेपालकै राष्ट्रिय र सामुदायिक वनबाट व्यवस्थापन गर्ने गरी आएको सो कार्यविधि सुरुमा नवलपरासी जिल्लाबाट परीक्षण गरियो र थप पढ्नुहोस् ...

नारायण प्रसाद कोइराला नारायण प्रसाद कोइराला ८ मंसिर २०७७, सोमबार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार