१८ मंसिर २०७७, बिहीबार

BOX NEWS

शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । ओली केहीबेर अघि राष्ट्रपतीलाई भेट्न् शीतलनिवास पुगेको शीतलनिवास स्रोतले जनाएको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओली पार्टीभित्र खटपट भएपछि राष्ट्रपतिको सुझाव लिन शीतलनिवास जाने गर्छन् । प्रधानमन्त्री ओलीले आजै अपरान्ह मन्त्रिपरिषद बैठक समेत बोलाएका छन् ।   थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ मंसिर २०७७, बिहीबार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार