प्रचण्ड के साँच्चै ‘ओरिजिनल माओवादी’ होइनन् ?

‘तपाईहरुलाई म ओरिजिनल माओवादी होला जस्तो लागेको होला, तर, म ओरिजिनल माओवादी होइन, म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ मोरङमा नेकपाले आयोजना गरेको चियापन कार्यक्रमलाई सम्बोन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसो भन्दै गर्दा कार्यक्रमका सहभागीहरुमा हाँसो फैलियो । सहभागीहरुमा हाँसो फैलिरहँदा प्रचण्ड त्यसलाई थप प्रष्ट  [...]

सामाजिक संजालवाट साभार