दोहोरो अङ्कले शेयर ओरालो

काठमाडौं । बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १।३३ अङ्कले घटेर एक हजार १९६।४१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।१६ बिन्दुले घटी २६१।२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु  [...]

सामाजिक संजालवाट साभार