विचार

रबि र शालिकराम आत्माहत्या प्रकरण:अनुसन्धानलाई प्रभाव पर्ने गरी सडकमा आन्दोलन गर्नु गलत -बिगेन्द्र वाइबा

सर्वप्रथम, दिवंगत पत्रकार शालिकराम पुडासैनीलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु, शोकसन्तप्त परिवार तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि कामना गर्दछु । साथै, मृत्यु प्रकरणको अभियुक्तको रुपमा न्युज ट्वन्टीफोर “सिधा कुरा जनतासंग” कार्यक्रमका प्रस्तोता रबि लामिछाने प्रहरी हिरासतमा पुगेको घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु । उमेरले म भन्दा सानो भएता पनि राप, ताप र प्रभावलाई […]

जनयुद्धको हिंसात्मक कुनै क्रियाकलापमा मेरो प्रत्यक्ष सहभागिता छैन : प्रचण्ड (भिडियो हेरौँ)

समाजको बेथितिको अन्त्यका लागि म झण्डै–झण्डै अर्धपागल भएरै विद्रोहमा गएको हुँ । सबै बेथितिहरु सहन नसकेपछि म युद्धतिर गएको हुँ । तर म यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन, कसैको एक लपेटो खाएको पनि छैन । मेरो नेतृत्वमा त्यत्रो युद्ध भयो, अनौठो लाग्छ मान्छेहरुलाई । हजारौँको बलिदान पनि भयो । […]

कस्मिर घट्नाबारे मेरो धारणा

कस्मिरमा भारतीयहरू आफ्नो विचाराधाराअनुसार काम गरे। उनीहरूले आफ्नो मुलुकको संविधानको विरोधमा गए। आफ्नो सर्वोच्च अदालत र कस्मिरको उच्च अदालतको आदेशविरूद्ध गए। उनीहरू संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका १७ संकल्प प्रस्तावविरूद्ध गए। राष्ट्रसंघको महासभाको संकल्पको विरोधमा गए। सिमला सम्झौताको विरोधमा गए। कस्मिरको विशेष मान्यता खारेज गरेर उनीहरूले जे फैसला गरेका छन्, त्यसबाट उनीहरू जम्मु कस्मिरको जनसंख्या […]

‘विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन’

हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको छ । पहिलो कुरा के बुझ्न जरुरी छ भने हेगमा कुनै पनि व्यक्तिले मुद्दा लड्न पाइदैन । कुनै पनि एउटा देशले अर्को देशको विरुद्ध मुद्दा लड्ने हो । मतलब नेपालले […]

सजिलो छैन, कस्मिर-कलहको हल

सन् १९८४ मा एचभी शेषाद्रीको एउटा पुस्तक प्रकाशित भएको थियो, जो साह्रै चर्चित र बिवादित समेत रहृयो । पुस्तकको नाम थियो- विभाजनको कारूणिक कथा । अंग्रेजी भाषामा ‘द ट्राजिक स्टोरी अफ पार्टिसन’ नामबाट प्रकाशित सो पुस्तकले ‘अखण्ड भारत’ को पुरातन विचारलाई जवरजस्त ढंगले सतहमा ल्याइदिएको थियो । शेषाद्री पुरातन ‘राष्ट्रिय स्वयंसेवक संघ’ अर्थात आरएसएसका एक […]

‘नेकपालाई दुईतिहाई बहुमत हिजोका राजा–महाराजा र कांग्रेसीहरुले दया गरेर दिएको होइन’

नेपालमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि होइन । नेपाली जनताले राणाशाही आन्दोलनको बेलादेखि, ००७ साल वरिपरीदेखि संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएर तीन तहको निर्वाचन नहुँदासम्म नेपाली […]

कस्मिरको कथामा नयाँ अध्याय

जुलाईको अन्तिम साता अमेरिका भ्रमणमा निस्किएका पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले राष्ट्रपती डोनाल्ड ट्रम्पलाई कश्मीर मामिलामा मध्यस्थता गर्न अनुरोध गरेसँगै सशंकित बनेको भारतले डोनाल्ड ट्रम्पको जवाफको प्रतिरोध गर्दै कश्मीर मामिला आफ्नो आन्तरिक मामिला भएको जनाउ दिएको थियो । उता अन्तर्रास्ट्रिय मित्रता दिवसको अवसर पारेर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दी चलचित्र शोलेको गीत […]

हाम्रा प्रधानमन्त्री : क्या फुर्सदिला !

यो आलेखको शीर्षक पढ्दा कतिपयलाई अनपेक्षित जस्तो लाग्न सक्छ तर जसै–जसै शब्द र वाक्यको अन्तर्यमा प्रवेश गर्नुहुने छ, तब फुर्सदवादले तपाईंलाई पनि बेफुर्सदी बनाइदिएको अत्तो–पत्तो नै पाउनुहुने छैन । अनि तपाई स्वयं भन्नुहुनेछ, ‘आ ! यो आलेख हतारमा पढेर मजै भएन, फुर्सद् निकालेरै पढ्नुपर्ला जस्तो छ ।’ अहिलेलाई यति भनौँ, यो आलेख पढुञ्जेल तपाईसँग फुर्सद् […]

‘रअ’ प्रमुखको नेपाल भ्रमण र हाम्रो नेतृत्व

गत साता आइतबार काठमाडौं ओर्लिएका भारतिय गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाईसिस विङ्ग ‘रअ’ का प्रमुख सामन्त गोयल आफ्नो दुईदिने भ्रमण सिध्याएर सोमबार नै घर फर्किए, तर गोयलको चर्चा अझै थामिएको छैन । चर्चा गोयलको मात्र छैन, उनले यहाँ गरेका भेटघाट अनि त्यो भेटघाटको शैली तथा सरकारी तहबाटै यससँग जोडिएका सूचना लुकाउने वा तोडमरोड गर्ने प्रवृत्तिले […]

त्यसो भए हामीले किन बन्दुक नउठाउने ?

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माइला लामालाई काठमाडौंमा प्रहरीले पक्राउ गरेपछि अहिले सर्वत्र उनको पक्राउको विरोध भइरहेको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा जनवादी कलाकारको रुपमा उदाएका उनी विप्लवका विश्वासपात्र हुन् । जनयुद्धकै क्रममा आन्तरिक दुर्घटनमा परी उनले एउटा कान […]