लोकसेवा विशेष

नेपालको संविधानको भाग–१ मा के छ ?

काठमाडौं । प्राविधिक तर्फ शिक्षा सेवा, शिक्षा प्रशासन समुह, पाँचौ तह, प्राविधिक सहायक पदको पाठ्यक्रममा नेपालको संविधानको भाग १ लाई पनि उल्लेख गरिएको छ । के छ, संविधानको भाग १ मा ? हेरौँ ।

शिक्षा सेवा प्राविधिक सहायक पाँचौ समुहको पाठ्यक्रममा के छ ?

काठमाडौं । लोकसेवा आयोगले हालै ९ हजारभन्दा बढी स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सम्बन्धित स्थानीय तहको आवश्यकता र मागको आधारमा लोकसेवाले विज्ञापन गरेको हो । विज्ञापनअनुसार विभिन्न पदमा ३ असारसम्म दरखास्त दिन सक्नेछ । डबल दस्तुरका साथ १० असारसम्ममा दखास्त दिन सक्नेछ । अन्यजस्तै लोकसेवाले स्थानीय तह अन्तर्गतका प्राविधिक तर्फ शिक्षा सेवा, […]

लोक सेवामा सोधिने २० प्रश्न र तिनको उत्तर

काठमाडौं । लोक सेवा आयोगमा परीक्षा दिनेहरुको संख्या दिनदिनै बढिरहेको छ । विद्यार्थीहरुको जिज्ञासालाई ध्यानमा राखी हामीले लोक सेवामा सोधिने २० प्रश्न र तिनको उत्तर प्रकाशित गरेका छौं—सम्पादक । (१) नेपालमा पहिलो पर्वतीय खेलकूद महोत्सवको आयोजना कहिले गरिएको थियो ? उत्तर – वि.सं. २०६९ फागुन १८ देखि चैत्र १८ सम्म (२) गायक फत्तेमान राजभण्डारीको निधन […]

लोक सेवाको परीक्षा दिँदा के गर्ने, के नगर्ने ?

विभिन्न प्रशासनिक सेवामा प्रवेश पाउन लोकसेवा आयोगद्वारा लिइने खरिदार, नायव सुब्बा तथा शाखा अधिकृतको विभिन्न चरणको परीक्षा तीन चरणमा सञ्चालन हुन्छ, प्रारम्भिक, मूख्य परीक्षा र अन्तर्वार्ता । प्रारम्भिक परीक्षा एउटा स्क्रीनिङ टेस्ट हो, जसको उद्देश्य हुन्छ, जुन परीक्षार्थी यो परीक्षालाई लिएर गम्भीर छैन उसलाई बाहिर निकाल्नु । यो परीक्षा यस कारण पनि महत्वपूर्ण मानिन्छ कि […]

शाखा अधिकृतको तयारी कसरी गर्ने ?

पाठ्यक्रमको संक्षिप्त परिचय लोकसेवा आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदका लागि पाठ्यक्रम तय गरेको छ । जसलाई लिखित परीक्षा (प्रथम चरण र द्वितीय चरण) तथा अन्तिम चरण (सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता) गरी दुई भागमा विभाजन गरिएको छ । अप्राविधिक (न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण […]

लोकसेवा वा अन्य अन्तरवार्तामा असफल हुँदा के गर्ने ?

कुनै पनि जागिरका लागि व्यक्तिगत विवरण तथा फोन अन्तरवार्तामा छनोटपश्चात् निर्णायक अन्तरवार्ताको पालो आउँछ । सबै यो चरणमा सफल हुन्छन् भन्ने छैन । तथापि, आफूले समयदेखि मन पराएको कम्पनी वा जागिर गुमाउनुपर्दा निकै नरमाइलो हुन्छ । यस्तो बेला निराश हुनुभन्दा यसबाट सिकेर भविष्यमा अगाडि बढ्ने अठोट गर्नुपर्छ । कुनै अन्तरवार्तामा असफल भएमा मन परेको जागिरका […]

लोकसेवामा सोधिने प्रश्नको उत्तर कसरी लेख्ने ?

लेखाई के हो ? लेखाई कला हो । यो सूचनाको प्रस्तुतीकरण गर्ने माध्यम पनि हो । यो व्यक्तिपिच्छे फरक–फरक हुन्छ । राम्रो लेखनका लागि अभ्यास जरुरी हुन्छ । लेखाइ प्रस्तुतीकरण भएकाले लेख्दा सानो वाक्य संरचना, ओजिला शब्द, तथ्यपूर्ण तर्क र आफ्नो मौलिकपन पोख्न सक्नुपर्छ । लेखाइ सरल वाक्यांशबाट सुरु गर्नुपर्छ । अब्बल र सुन्दर लेखनका […]