मनाेरञ्जन

अमिताभ बच्चनको कलेजो ७५ प्रतिशत खराब, देखिन्छन अझै फिट

भारतमा शताब्दीका महानायक भनिने अमिताभ बच्चन आजकाल ‘कौन बनेगा करोडपती’ का लागि चर्चामा छन् । यो शोको ११ औं सिजन सोमबार रातीदेखि सोनी च्यानलमा सुरु भइसकेको छ । ११ औं सिजन सुरु हुनुअघि अमिताभले आफ्नो जीवनबारे केही जानकारी दिएका छन् । निकै फिट देखिने अमिताभको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ । यसबारे अमिताभ आफैंले […]

अक्षय कुमारको ‘मिसन मंगल’ सय करोड क्लब नजीक

अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ ले आइतबारसम्म ९६.५० करोड कमाई गरेको छ । उक्त फिल्म सय करोडको क्लबमा समावेश हुन केही कदममात्रै टाढा छ । यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ । बक्सअफिसइन्डिया डट कमका अनुसार शाहिद […]

बुट्टे रुमालबाट कतारमा सर्वोत्कृष्ट पप गायकको अवार्ड थापे रन्जित लामाले

साउन ३१,काठमाण्डौ । कतारको दोहा शहरमा सम्पन्न ‘स्टार अर्न्तराष्ट्रिय म्यूजिक अवार्ड’मा गायक रन्जित लामालाई बुट्टे रुमालबाट उत्कृष्ठ पप गायकको अवार्ड प्रदान गरिएको हो । लामाले अवार्ड प्राप्त गरेको उक्त गीतमा सुमन लामाको शब्द,एन बि थापा मगरको संगीत,सुदिप सिङ्को संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोमा कविता नेपाली र धन्जित लामा अभिनय गरेका छन् । नेपाली […]

द रककी छोरी सिमाने जोनसोन पनि अब रिंगमा कदम राख्ने तयारीमा

हलिउडका सर्वाधिक महँगा नायकमध्येका एक एवं WWE का रेसलर ड्वेन जनसन उर्फ द रककी छोरी सिमाने जोनसोन पनि अब रिंगमा कदम राख्ने तयारीमा छिन् । पछिल्लो एक वर्षदेखि सिमोन जोनसोनको WWE परफर्मेन्स सेन्टरमा ट्रेनिङ चलिरहेको छ । द रककी छोरी सिमोन जोनसन आफ्नो परिवारबाट चौथो पीढीकी रेस्लर बन्ने तयारीमा छिन् । सिमोन जोनसन १७ वर्षकी […]

जनक ताम्राकारको ‘लाउँदिन’ बोलको गीत सार्वजनिक (भिडियो हेरौँ)

काठमाडौं । गायक तथा संगीतकार जनक ताम्राकारको ‘लाउँदिन’ बोलको गीत सार्वजनिक भएको छ । ताम्रकारको आफ्नै स्वर रहेको यो गीत उनले बुधबार आफ्नै यूट्युब च्यानलबाट सावैजनिक गरेका हुन् । उक्त गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन् । नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिँदै आएका ताम्राकार बन्धुले यस गीतमा पनि डोटेली र नेपाली शब्द […]

भारतीय फिल्म प्रतिवन्ध लगाउने पाकिस्तानको घोषणा

पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा। फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि भारतीय फिल्म प्रसारण नगर्न आग्रह गरेका हुन् । जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकराले सोमबार खारेज गरेपछि पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध […]

मैथिली गायक सरोज सन्तःमैथिली गायन क्षेत्रमा अब्बल हुदै

गणेश कुमार ठाकुर सिरहा,श्रावण २३ गते । आमा राधा देवी सन्तको काख बाट जन्म लिएको सरोज सन्त आज मैथिली गायन क्षेत्रमा निकै अब्बल हुन सफल भएको छ । सन्तका अनुसार आफुले अध्ययन गरिरहेको स्कुलमा कक्षा ७ देखि नै शुक्रबार को दिन हुने स्कुलको साप्ताहिक मनोरंजन कार्यक्रममा भाग लिएर गीत गाएर सबैलाई झुमाउदै र पुरस्कारहरु पनि […]

प्रकाश तामाङको “अट्याच”ले बजार तताउदै (भिडियो)

युनिशा वाइबा,साउन २३ ।काठमाण्डौ । प्रकाश तामाङको स्वर रहेको अट्याच बोलको गीत धेरै दर्शकले रुचाइएको छ । गीतमा शब्द तथा संगीत प्रकाश तामाङको रहेको छ भने एरेन्ज भने रिकेश गुरुङले गरेका हुन् । खिचेको भिडियोमा , समाबेस रहेको छ । भिडियोलाई लामाले निर्देशन,ज्ञानेन्द्र शर्माले छायाङ्कन,सपना लम्सालको मेकअप, सन्तोस सिंह महराको ड्रोन,पवन सुस्लिंगको सम्पादनले सम्पादन गरेका […]

राजु मास्टर र बल्छी ध्रुवेको “हल्का रमाइलो” आउने

साउन २२,काठमाण्डौ । चर्चित कलाकार मरिचामान श्रेष्ठ(बल्छी ध्रुवे) र राजु मास्टरको हल्का रमाइलो टेली सिरियल आउने भएको छ । पहिलो भाग भदौ १ गते देखी आउने भएको हो । “मेरी बास्सै”टेली सिरियलमा काम गरेका दुवै जनाले छोडेपछी बिचमा आफ्नो कार्य व्यस्ततामा रहेका थिए । पहिलो भाग सुटिङ गरिसकेको र अब चाडै आउने बताएको छ ।

गायक एंव सङ्गितकार कारसाङ लामाको गीत चोरि,कपिराइटको मुद्धा हाल्ने

साउन १९,काठमाण्डौ । चर्चित गायक कारसाङ लामाको गीत चोरि गरेको छ । बम्जन आस्याङ्की छोरी बोलको गीत “आगोनी आमाला माया” तामाङ चलचित्रले थाहा नदीई चोरि गरेको गरेको गायक कारसाङ लामाले बताएका छन । तामाङ चलचित्र “तिल्दा” मा समाबेश गरिएको उक्त गीत केही समय अगाडि युटुब च्यानलमा सार्वजानिक गरिएको थियो । पटक पटक अटेर गरी “आगोनी […]