प्रविधि

फेसबुकमा ‘जीवित’भन्दा ‘मृतक’को संख्या धेरै हुने

सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै फेसबुकले आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड नाघेको जनाएको थियो । फेसबुक प्रयोगकर्ताको संख्यामा भइरहेको लगातारको वृद्धिको अर्को एउटा रोचक तथा अनौठो पाटोको खुलासा हालै भएको छ । एक अध्ययन अनुसार, सन् २०७० सम्ममा फेसबुकमा जिउँदा प्रयोगकर्ता भन्दा मृतक मान्छेका फेसबुक अकाउन्टको संख्या धेरै […]

जापानले गरेको तीव्र गतिको रेलको सफल परीक्षण

एजेन्सी । विश्वको सबैभन्दा तीव्र गतिको रेलको परीक्षण जापानले प्रयोगमा ल्याएको छ ।  व्यवसायिक प्रयोजनका लागि शुक्रबार रेलको तीन घण्टा लामो परीक्षणगरेको हो । रेल ४०० किमी प्रति घण्टासम्मको गतिमा गुड्न सक्ने जनाइएको छ । सन् २०३० मा व्यवसायिक प्रयोगमा ल्याइँदा यो रेल ३६० किमी प्रतिघण्टाको गतिमा गुड्नेछ । व्यवासायिक प्रयोजनमा प्रयोग भइरहेकामध्ये अहिले सबैभन्दा तीव्र […]