उज्यालो फोकस

म बिरामी होइन, मलाई अबको २०/२५ वर्षसम्म केही हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको २०/२५ वर्षसम्म आफूलाई केही नहुने बताएका छन् । सिंगापुर उपचारको क्रममा आफूलाई डाक्टरले भनेको कुरालाई उदृत गर्दै शुक्रबार बिहान भेट गर्न आएका झापा ५ नं निर्वाचन क्षेत्रका नेता कार्यकर्ताहरुसँग भने, गत हप्ता सिंगापुरमा आँखा,कान,घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग […]

अध्यापन अनुमति पत्रको परिक्षा मिति तोकियो, गलत उत्तरको २० प्रतिशत अंक कट्टा गरिने

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको परिक्षा मिति तय गरेको छ । आयोगले एक सुचना जारी गर्दै अध्यापन अनुमति पत्रको मिति तयर गरेको हो । तय भएको मिति अनुसार परिक्षा बिहान ८ बजेबाट शुरु हुनेछ । सुचना अनुसार प्राथमिक तहको परिक्षा आगामी असोज ०९ गते हुनेछ । त्यसैगरी माध्यमिक तहको असोज १० र […]

नेकपाका अध्यक्ष प्रचण्ड भन्छन् ‘हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग पुर्याए आफू विश्वकै हिरो बनेर निस्किने दावी गरेका छन् । ‘कतिपयले प्रचण्डलाई हेगमा लैजाने रे, एक दिन भए पनि जेलमा हाल्ने रे भनेर प्रचार गरिएको सुनेको छु, हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु,’ प्रचण्ड भन्छन्, ‘तर यिनीहरुले […]

क्रमभंगतामा ऊर्जामन्त्री पुन, सय वर्षजतिको काम एकै वर्षमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले कार्यभार सम्हालेपछि २०७५ वैशाख २५ गते श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे । नेपालको विद्युत् उत्पादनको अवस्था हेर्दा मन्त्रीको घोषणा महत्वकांक्षी थियो भन्ने बुझ्न गाह्रो छैन । महत्वाकांक्षी योजनालाई कार्यान्वयन गर्न मन्त्री पुनसामु नीतिगत र व्यावहारिक सुधार गर्नुपर्ने चुनौती […]

स्कुल विभागमा घनश्याम भुसालको सम्भावना कति ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शक्तिशाली मानिने स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा सहमति जुट्न नसक्दा नेकपाको एकता प्रक्रिया नै अन्यौलमा परेको छ । तत्कालीन नेकपा एमाले तर्फबाट इश्वर पोखरेल र माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठको यो विभागमा प्रमुख दावी छ । पोखरेललाई नेकपाका अध्यक्ष प्रचण्डको समर्थन छ भने श्रेष्ठलाई अध्यक्ष […]

आफ्नै श्रीमतीलाई दीपक देवकोटाको पत्र, ‘अरु जे होस्, मेरो पसिनाको मूल्य फिर्ता देऊ’

प्रिय मनिषा मीठो सम्झना तिम्रो नाममा कोरिरहेको यो पत्र कसरी सुरु गरुँ, आफैँ दोधारमा छु । यो कुनै प्रेम पत्र होइन कि यसमा मायाका कुराहरु हुनेछ । यो त केवल आग्रहपत्र हो, जसमा तिम्रो नाममा मैले आफ्ना मनका बहहरु पोख्दैछु । मनिषा, तिमी मैले माया गरेको मान्छे । अनि, म तिमीले माया गरेको । एक–आपसमा […]

पूर्वएमालेबाट नेकपाको शक्तिशाली विभागमा यी नेताले पाउने भए जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पूर्व एमालेले पाउने शक्तिशाली विभागहरुको जिम्मेवारी बाँडफाँड सकिएको छ । पूर्व एमालेका नेताहरुबीच बालुवाटारमा भएको सहमति अनुसार कुन विभाग कसले लिने भन्ने सहमति भएको हो । सो सहमति अनुसार सचिवालय सदस्य वामदेव गौतमले संगठन विभागको जिम्मेवारी सम्हाल्नेछन् भने, ईश्वर पोखरेलले स्कूल विभागको जिम्मेवारी लिनेछन् । त्यस्तै वरिष्ठ नेता […]

माओबारे थाहा पाउनैपर्ने यी कुरा, पढ्ने कि ?

त्यो बेला चिनियाँ जनता निकै गरिब थिए । गाउँले त झनै दरिद्र । लगाउन एकसरो लुगासम्म हुन्नथ्यो । काम गर्न जाँदा जमिन्दार परिवारले दिई पठाएको फाटेको र लगाइसकेको पुरानो लुगा लगाउन विवश थिए । माओ पनि गाउँले नै, त्यसैले दश ठाउँ टालेको लुगा लगाउन मन पराउँथे । गाउँलेले अरु बेला नसके पनि चाडपर्वको बेला वर्षमा […]

होटलमा युवतीलाई बलात्कार गरेको आरोपमा सुर्खेतका ताराप्रसाद खत्री पक्राउ

काठमाडौं । गत बिहीबार बसुन्धरास्थित एक होटलमा साँझ ७ बजेको समयमा पोखराकी उमा मगर (नाम परिवर्तन) लाई बलात्कार गरेको आरोपमा सुर्खेतका ताराप्रसाद खत्री पक्राउ परेका छन् । ती युवतीले आफूलाई बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर महाराजगञ्जमा उजुरी दिएकी थिइन् । ती युवती आफूलाई न्याय दिलाउँछु भन्दै उल्टै खत्रीले बलात्कार गरेको भन्दै समाचार प्रकाशन गर्न […]

करोडौँ रुपियाँ ठगेर फरार भए ‘पिटर सुवास खड्का’ (भिडियो रिपोर्टसहित्)

अनिस तामाङ/ काठमाडौं जिल्ला तार्केश्वर नगरपालिका वडा नं. २ जरंखु निवासी पिटर सुवास खड्काले विभिन्न व्यक्तिहरुबाट करोडौँ रुपियाँ ठगि गरेको प्रमाण फेला परेको छ । जग्गा कारोबारमा संलग्न खड्काले दर्जनभन्दा बढी व्यक्तिहरुमार्फत् करोडौँ रुपियाँ ठगि गरेको प्रमाण फेला परेको हो । पिटरले काठमाडौंमा आकर्षक घडेरी मिलाउन भन्दै विभिन्न व्यक्तिहरुमार्फत् करोडभन्दा बढी बयाना लिएर ठगि गरेका […]