अर्थ

सुनको भाउ ७३ हजार नाघ्यो

काठमाडौं– बुधबार सुनको मूल्य एक हजारले बढेको छ। यस्तै चाँदीको मूल्य रु ४५ ले बढेको छ । मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको […]

भर्चुअल मुद्रा प्रयोग नगर्न चेतावनी

बुजुम्बुरा– मध्य अफ्रिकी मुलुक बुरुन्डीको केन्द्रीय बैंकले नागरिकलाई भर्चुअल मुद्रा प्रयोग नगर्न चेतावनी दिएको छ । बैंकले यस्तो मुद्राको कारोबार अवैध हुने जनाएको छ । बुरुन्डीका गभर्नर जाँ सिजाले एक वक्तव्य प्रकाशन गरी यस्तो मुद्रालाई सरकार वा बुरुन्डीको केन्द्रीय बैंकले मान्यता नदिएको जनाएका छन् । ‘कुनै पनि निकाय वा वित्तीय संस्थालाई विप्रेषण कारोबार वा अरु […]

दोहोरो अङ्कले शेयर ओरालो

काठमाडौं । बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १।३३ अङ्कले घटेर एक हजार १९६।४१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।१६ बिन्दुले घटी २६१।२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । […]

सुनको भाउ बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय वृद्धि भएको हो । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो । यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी […]

सुनको मुल्य स्थिर

काठमाडौं । आजको सुनको मुल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएका छन् । मंगलबार तोलामा ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार रु २० बढेर ८८० मा कारोबार भएको हो ।

फेरि ओरालो लाग्यो नेप्सेको यात्रा

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार […]

ओरालो लाग्यो नेप्से

काठमाडौं, ३ भदाै । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले मंगलबार नेप्से ओरालो लागेको हो । सोमबार ७ दशमलव २३ बिन्दुले बढेको नेप्से परिसूचक आज भने ८.४३ घटेर एक हजार २१३.६३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७६ बिन्दुले घटेर २६३.१९ बिन्दुमा पुगेको […]

सुन मुल्य १२ सयले वृद्धि

काठमाडौं । आज (बिहीबार) सुन तोलामा २१ सयले वृद्धि भएको छ । हिजो बुधबार भने प्रतितोला ७ सयले घटेको थिया । हिलो प्रतिलोल सुन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । साथै तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य […]

सुनको मुल्य वृद्धि, प्रति तोला ७१ हजार

काठमाडौं । मंगलबार सुनको मुल्य प्रति तोला ७१ हजार कायम भएको छ । आज प्रति तोला १ हजार रुपैयाँले बढेको हो । सोमबार सुनको मुल्य ७० हजार रुपैयाँमा कारोबार गरेको थियो । नेपाली बजारमा सुनको भाउले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्ध भएको सुनचाँदी […]

मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली

देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् । राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् । विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व छली हुँदै […]