अन्तर्वार्ता

‘५० जनाभन्दा बढी कामदारहरुलाई रोजगार दिन सकेका छौं’

कृष्ण श्रेष्ठ बनेपामा रहेको भिआईपी नेवारी खाजा तथा भिआइपी थकाली र हिमालयन अर्गानिक कफी बेकरीका सञ्चालक हुन् । यी दुवै व्यवसायमा सफलता मिलेपछि उनले बनेपामै सुविधा सम्पन्न र स्तरीय लजसहित्को होटल भ्यू एण्ड पाहुना घर सञ्चालनमा ल्याएका छन् । बनेपा नगरपालिकाको पछाडि रहेको यस होटलको टपबाट बनेपा बजारको दृश्य अवलोकन गर्न सकिन्छ । कुनै समय […]

यसकारण अमिर दोङ तामाङ चलचित्र जगतका महानायक

विवेक लोप्चन, काभ्रे । तामाङ चलचित्र जगतको पनि एउटा इतिहास बनिसकेको अवस्था छ । महिनामा एउटा चलचित्र त कहिले दुई वटा त लगभग प्रदर्शन भैरहेको नै हुन्छ । चलचित्र जगतमा बिकास भएका कारण समाजको धारणा साथै स्वास्थ्य,शिक्षा चेतना साथै धेरै कुराहरुमा क्रमिक परिवर्तन आईरहेको छ । तामाङ चलचित्र जगतमा पहिलो चलचित्र “सेमरी छोराङान” चलचित्र जब […]

‘राष्ट्रपतिले मेरो सरकार भन्नै नमिल्ने कारण के हो ?’

आगामी आर्थिक वर्ष २०७५–७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द पटक–पटक प्रयोग गरिन् । यही शब्दका कारण नीति तथा कार्यक्रममाथिको प्रतिक्रिया पनि विषयान्तर भएको छ । समग्रमा नीति तथा कार्यक्रमको तार्किक बहस भइसकेको छैन । यद्यपी प्रारम्भिक टिप्पणी हेर्दा आलोचना सुरु भइसकेको छ । यि विषयमा केन्द्रित […]

‘३ नम्बर प्रदेशको राजधानीका लागि काभ्रे नै उपयुक्त’

-केमा व्यस्त हुनुहुन्छ ? भेटघाट अन्य व्यक्तिगत कामहरुमा व्यस्त छु । त्यसबाहेक ३ नम्बर प्रदेशको नाम र राजधानीका सन्दर्भका साथीभाई तथा सम्बन्धित निकाय अनि बुद्धिजीवीहरुसँग छलफलमा छु । -तपाईले कुरा निकालिहाल्नुभयो, ३ नम्बर प्रदेशको नामकरण र राजधानीबारे के हुँदैछ ? यस विषयमा खासगरी ३ नम्बर प्रदेश संसदमा कुरा हुँदैछ । प्रदेशले नियम अनुसार आफ्नो काम […]

सेना परिचालन हुँदैन : महासचिव पौडेल

सरकारले पछिल्लो समय दुईवटा राजनीतिक सहमति र निर्णय गर्यो । सिके राउतसँगको ११ बुँदे सहमति र नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध । यि दुई विषयले चिकै चर्चा पायो । चर्चाभन्दा बढि विवाद भयो । सरकारले किन विवादास्पद निर्णय गर्यो त ? यस विषयमा सत्तारुढ दल नेकपा सचिवालयका महासचिव विष्णु पौडेलसँग ऋषि धमलाले कुराकानी गरेका छन् […]

‘चेङ्दुसँग मित लगायौँ, सम्बन्धको ढोका खुल्यो’

उर्जाशिल युवा रुद्रसिंह तामाङ काठमाडौं महानागरपालिकाको कार्यकारी अधिकृत हुन्। काठमाडौं महानगर र चीनको चेङ्दु शहरबीच हालै भगिनी सम्बन्ध स्थापना भएको सन्दर्भमा तामाङसँग महानगरको विकास परियोजनामा केन्द्रित रहेर चन्द्रलाल गिरी र शान्ति तामाङले गरेको वार्ताको सम्पादित अंशः काठमाडौँले चीनको चेङ्दु शहरसँग भगिनी सम्बन्ध स्थापना गर्यो, यो कस्तो सम्बन्ध हो? सम्बन्ध विस्तारका लागि मीत लगाएजस्तै हो शहरहरुका […]