काठमाडौं । नेपाली कांग्रेस संसद पुनस्र्थपनाको पक्षमा कि निर्वाचनको ? संसद पुनस्र्थपनाको मुद्दा संवैधानिक हो तर बेमौसमी निर्वाचनको बाजा असंवैधानिक मात्रै होइन, अलोकतान्त्रिक पनि देखिन्छ । किनकी अहिले संसद विघटन असंवैधानिक छ, यो जगजाहेर विषय हो । तर, कांग्रेस किन अझै अलमलमा छ ? यही विषयमा केन्द्रित रहेर बुद्ध लोप्चनले आफ्नो दृष्ट्रि राखेका छन् ।