लामो समयसम्म महोत्तरीमा पत्रकारिता गरेका ईशारा लामा पछिल्लो समय सामाजिक विषयहरुमाथि भिडियो रिपोर्टिङ गर्दै आएका छन् । उनीसँग विभिन्न पत्रपत्रिका र रेडियो समेत काम गरेको अनुभव छ । मल्टिमिडियाको क्षेत्रमा उनी विशेष दख्खलता राख्छन् ।
Facebook Comments Box






