ujyaalonetwork

झलनाथ–माधव पक्षको पत्र बुझ्दै खड्गप्रसादले भने, ‘गुटगत अस्तित्व स्वीकार्य हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत अस्तित्व स्वीकार्य नहुने बताएका छन् । संसदीय दलको बैठकमा उनले कुनै पनि समूह वा गुटगत गतिविधि स्वीकार्य नहुने बताएका हुन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको संसदीय दलको बैठकमा ओलीले सांसद र नेताका व्यक्तिगत गतिविधि गर्न छुट हुने तर समूहगत रूपमा कुनै पनि गतिविधि गर्न छुट नहुने बताएका हुन् । माधवकुमार नेपाल समूहका ३८ सांसदको हस्ताक्षरसहितको मागपत्र बुझ्दै ओलीका कुरा उल्लेख गर्दै एमालेका मुख्य सचेतक विशाल भट्टराईले भने, 'प्रधानमन्त्रीले संस्थागत रूपमा नेकपा (एमाले)को संसदीय दलबाहेक अर्को कुनै अस्तित्व छैन, त्यो किमार्थ स्वीकार्य हुँदैन भन्नुभयो । व्यक्तिगत रूपमा कोही आउनुभएको छ भने त्यो कुरा सुनिन्छ, गुटगत रूपमा कोही आउँछ भने त्यो स्वीकार्य हुँदैन भनेर प्रस्टसँग भन्नुभयो ।' खनाल-नेपाल थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ चैत्र २०७७, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार