rape

कराँते सिक्न गएकी बालिका गुरुबाटै ३ वर्षदेखि बलात्कृत !

काठमाडौं । काठमाडौं जिल्ला टेकुस्थित पचली भैरव सितोरियो डोजोमा कराँते सिक्न गएकी बालिका गुरुबाट नै ३ वर्ष देखि बलात्कृत भएको पाइएको छ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर १ सुक्खाट घर भएका ३५ वर्षिय सागर शाही ठकुरीले काभ्रे जिल्ला घर भएकी सुनिता लामा (नाम परिवर्तन) नाम गरेकी १४ वर्षकी बालिकालाई निरन्तर बलात्कार गरेको पाइएको हो । काठमाडौं तिरै सानोतिनो रेष्टुरेन्ट व्यवसायी गरेर बसेको धावा लामा (नाम परिवर्तन)को एक छोरा,छोरी र श्रीमती छन् । मेहनत गरेर आफ्नो छोरीलाई भविष्य ठुलो खेलाडी बनाउने उदेश्यले आफ्नै नजिकको साथी पर्ने शाहीसँग कराँते सिक्न पठाएका थिए । तर आफ्नै साथीबाट यत्रो ठुलो अपराधिक काम भएपछि लामालाई छागाबाट खसेजस्तै अनुभव भइरहेको उज्यालो नेटवर्कसँग सुनाउँछन् । कसरी सुरु भयो घट्नक्रम ? करिब ५/६ वर्षको उमेरमै कराँते थप पढ्नुहोस् ...

अनिस तामाङ ५ कार्तिक २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार