prachandaindiavisit

दिल्लीमा प्रचण्ड : स्वागत र सम्मानमा भाजपाको रात्रीभोज, मोदीसँग ब्रेकफास्टसहित मिटिङ

दिल्ली । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अ्ध्यक्ष प्रचण्ड भारत भ्रमणमा छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली आइपुगेका प्रचण्डलाई यहाँ उच्च सुरक्षा मिलाइएको छ । अध्यक्ष प्रचण्डको स्वागत र सम्मानमा भारतीय जनता पार्टी (भाजपा)ले रात्रीभोजको आयोजना गरेको छ । नयाँ दिल्लीको मानसिंह रोडस्थित होटल ताजमा भाजपाले रात्रिभोज आयोजना गर्दैछ। प्राप्त जानकारी अनुसार उक्त रात्रिभोजमा भारतीय जनता पार्टीका वरिष्ठ नेताहरु, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा र भारतीय विदेश मन्त्रालयका अधिकारी सहभागी हुनेछन् । प्रचण्ड शुक्रबार साँझ अबेरसम्म भाजपाले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्। शनिबार दिनभर प्रचण्डको ब्यस्त कार्यतालिका छ। उनी शनिबार बिहान नेपाली राजदूत डा। शंकर शर्माले उनको सम्मानमा दिने ब्रेकफास्टमा सहभागी हुनेछन्। दूतावासका कर्मचारी र माओवादी समर्थित भारतस्थित प्रवासी नेपाली उक्त ब्रेकफास्टमा सहभागी हुनेछन्। प्रचण्डले आइतबार थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३१ असार २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार