Mahaprasad

राष्ट्र बैंकका गभर्नर : एमालेको अर्थ विभागमा पहिले महाप्रसाद, अहिले एम अधिकारी !

काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका एम. अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको दावीको थप बलियो प्रमाण जुटेको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा महाप्रसाद अधिकारी (खोटाङ) नामका व्यक्ति २०७३ सालमै रहेको पाइएको छ। उनी अहिले भने एम अधिकारीको रुपमा एमालेले अर्थ विभागमा समेटिएका छन् । अहिले एम अधिकारीका रुपमा उक्त समितिमा रहेका उनी २०७३ जेठ २१ गते एमालेले जारी गरेको प्रेस वक्तव्यमा उल्लेखित छन्। सुरेन्द्र पाण्डे प्रमुख रहेको उक्त विभागको १५ नम्बरमा महाप्रसाद अधिकारीको नाम उल्लेख छ। एमालेको उक्त विभागमा राखिएको एम अधिकारी आफू नरहेको गभर्नर अधिकारीले बताएका छन्। नाम मात्रै नभइ ठेगानासमेत मिल्ने भएकाले गभर्नर अधिकारी नै एमालेको सदस्य रहेको दाबी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतले गरिरहेका छन्।   थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ असार २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार