chhintang

खानीखोलालाई लयमा हिडाउँदै छिन्ताङ

काभ्रे । काभ्रेको विकट क्षेत्रको रुपमा परिचित डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गाउँपालिकालाई लयमा हिडाउने प्रयास थालेका छन् । खानीखोलाका निवर्तमान जनप्रतिनिधिमाथि गाउँपालिकालाई बेथितिमा चलाएको आरोप थियो । गाउँपालिकामा कर्मचारी नबस्ने, विपद्को पूर्वतयारी नगर्ने, सेवाग्राहीको काममा कर्मचारीले ध्यान नदिँदा समेत जनप्रतिनिधि निरीह बन्ने, नागरिकको दुखलाई टाढैबाट हेरेर बस्ने र नीति कार्यक्रमसहित बजेट विनियोजनका बेला आफूखुसी निर्णय गर्ने लगायतको बेथितिमा खानीखोलामा चलेको आरोप थियो । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थिङले खानीखोलालाई बेथितिबाट लयमा हिडाउने प्रयास गरेका हुन् । • पहिलो सुधार कर्मचारीबाट गाउँपालिकाका अध्यक्ष थिङले पहिलो सुधार कर्मचारीबाट थालेका छन् । खानीखोलामा कर्मचारी कार्यालयमा नभेटेको भन्दै सेवाग्राहीले यसअघि पनि पटकपटक गुनासो सुनाउँदै आएका थिए । ‘यो भन्दा अगाडि हामीले कर्मचारी कि त बनेपा/धुलिखेल नभए ठीमी भेट्ने गथ्र्यौ’ नाम थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार